_ _ _ _____ ___ __ __ _(_) | _(_)___ / ( _ ) / /_ ___ ___ _ __ ___ \ \ /\ / / | |/ / | |_ \ / _ \| '_ \ / __/ _ \| '_ ` _ \ \ V V /| | <| |___) | (_) | (_) | (_| (_) | | | | | | \_/\_/ |_|_|\_\_|____/ \___/ \___(_)___\___/|_| |_| |_|
भियतनाम युद्ध (Chiến tranh Việt Nam) | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
हिन्दचीन युद्ध र शीत युद्धको भाग | |||||||||
चित्र:VNWarMontage.png | |||||||||
| |||||||||
योद्धा | |||||||||
दक्षिण भियतनाम |
भियतनाम युद्ध (भियतनामी: Chiến tranh Việt Nam) १ नोभेम्बर १९५५ - ३० अप्रिल १९७५) शीतयुद्ध कालमा भियतनाम, लाओस र कम्बोडिया को एक भयङ्कर युद्ध थियो। यो दोस्रो हिन्द चीन युद्ध थियो। औपचारिक रुपमा यो युद्ध उत्तर भियतनाम र दक्षिण भियतनाम बीचको लडाई थियो। उत्तर भियतनामलाई सोभियत संघ, चीन र अन्य कम्युनिस्ट मित्रराष्ट्रको सहयोग थियो; दक्षिण भियतनामलाई संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, फिलिपिन्स, अस्ट्रेलिया, थाइल्यान्ड र कम्युनिस्ट बिरोधी मित्र राष्ट्रको सहयोग थियो।[६][७] कसैले यो युद्धलाई शीतयुद्धको एक छद्मयुद्ध मान्छन् ,[८] यो युद्ध २० वर्ष सम्म चल्यो। अमेरिकाको प्रत्यक्ष संलग्नता १९७३ मा सकियो। यसै युद्धको बीच लाओसको गृहयुद्ध र कम्बोडियाको गृहयुद्ध भएको थियो। १९७५ मा यी तीनै देशहरूमा कम्युनिस्ट शासन सुरु भयो।
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "A", but no corresponding <references group="A"/>
tag was found